मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङशील २०८१ अन्तर्गतको विभिन्न विधामा भएको खेलकुद प्रतियोगितामा यस विनायक विद्यार्थीहरूले निम्न अनुसार विजयी हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
कराते तर्फ :
वर्षा श्रेष्ठ (महिला एकल काटा)- स्वर्ण पदक
आरभ भासिमा( पुरुष एकल काटा)- रजत पदक
सौर्य श्रेष्ठ( ४२ केजी कुमिटेमा )-काश्य पदक
आरभ भासिमा( ४७ केजीकुमिटेमा)-काश्य पदक
कबड्डीतर्फ:
पुरुष कबड्डी- द्वितीय
महिला कवड्डी- द्वितीय



