School Activities
विश्व धुमपान रहित दिवश, जेष्ठ १७ अर्थात World No Tobacco Day, 31 may को उपलक्ष्यमा Vinayak ECO club को आयोजनामा जनचेतना मुलक र्याली कार्यक्रमको आयोजना गरियो।उक्त कार्यक्रममा कक्षा ६,७ र ८ का विद्यार्थी लगभग १५० भाईबहिनीहरु सहभागी भएका थिए। Rally बिद्यालयबाट शुरु भै भुलांखेल, चोदे, सिवाटोल […]
विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा अतिरिक्त क्रियाकलाप र पाठगत क्रियाकलापमा जोड दिँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन ई. स्कुलले यही २०८२ जेष्ठ २३ गते अङ्ग्रेजी हिज्जे प्रतियोगिता ( Spelling contest )को आयोजना गर्याे ।विशेष गरेर कक्षा १ ,२ र […]
विनायक शिक्षा निकेतन ई. सेकेन्डरी स्कूलमा गणित क्लबको पुनर्गठन – २०८२ भक्तपुर, २०८२। विनायक शिक्षा निकेतनमा गणित क्लबको पुनर्गठन २०८२ सालमा उत्साहपूर्वक सम्पन्न गरिएको छ। गणितप्रेमी विद्यार्थीहरूको सक्रिय सहभागिता र मार्गदर्शक शिक्षकमण्डलीको समर्पणले क्लबको नयाँ चरण प्रारम्भ भएको छ। क्लब पुनर्गठन कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक श्री […]
शिक्षा, सीप ,संस्कार र व्यावहारिक ज्ञानमा जोड दिँदै आएको मध्यपुर ठिमीको उदाहरणीय विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८१ फागुन २४ गते वार्षिक पुरस्कार वितरण तथा नृत्य प्रतियोगिताको आयोजना गरियो। विद्यालयको छत्तीसौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका […]
Adventure Begins: Vinayak Scout Troup Kicks Off 2-Day Camp! The Vinayak Scout Troup’s 2-day camp is truly bringing life to learning. It’s a unique experience where scouts are not just participating in activities, but also gaining valuable life skills that will stay with them for years […]
मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङशील २०८१ अन्तर्गतको विभिन्न विधामा भएको खेलकुद प्रतियोगितामा यस विनायक विद्यार्थीहरूले निम्न अनुसार विजयी हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। कराते तर्फ : वर्षा श्रेष्ठ (महिला एकल काटा)- स्वर्ण पदक आरभ भासिमा( पुरुष एकल काटा)- रजत पदक सौर्य […]
Educational Excursion of Grade 9, Excursion To Pokhara sight seeing , and Pumdikot
Class 8 students presenting ..on..Health subject.
भक्तपुर शिक्षालाई वास्तविक जीवनमा उतार्न तथा हरेक प्रतिभालाई प्रस्फुटन गर्ने अवसरका लागि प्रयत्नरत मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूद्वारा सिर्जना गरिएको विविध शैक्षिक सामग्री प्रदर्शन कार्यक्रमको आयोजना गर्यो। विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा मध्यपुर ठिमी […]
Sarswoti Puja and My First Step at school program .A very happy sarswoti puja to all
Our students are showcasing incredible energy and team spirit as they compete in exciting events like Spoon Race, Musical Chair, Math Race, Running, Relay Race, Sack Race, Tug of War, Shot Put, Futsal and many more. The competition between houses is fierce, and the excitement is […]
Yomari Punhi Festival Celebration at Vinayak Shiksha Niketan! Today, we joyfully celebrated the Yomari Punhi Festival at our school! Our talented students took charge, preparing, serving, and even selling delicious yomari to our enthusiastic audience. The day was a feast for the senses with various traditional […]
Today, our Grade 8 students explored the historic Narayanhiti Darbar Museum, once the royal palace of Nepal. They gained insights into the royal lifestyle, artifacts, and cultural heritage. This visit was an inspiring journey through history, enriching their knowledge beyond the classroom.
मध्यपुर ठिमी ,भक्तपुर वैज्ञानिक शिक्षा आजको आवश्यकता: शैक्षिक उत्कृष्टता विनायकको विशेषता मान्दै युगानुकूल, स्तरीय र वैज्ञानिक शिक्षा प्रदान गरी दक्ष ,प्राविधिक र आत्मनिर्भर नागरिक निर्माण गर्न स्थापनाकालदेखि लागि परिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी, भक्तपुरले यही २०८१ मङ्सिर २१ गते रोबोटिक तथा […]
Today, our grade 6 and 7 students visited the historical Bajrabarahi Temple, beautifully nestled in a small jungle. They enjoyed the peaceful greenery, played games, and explored the rich birdlife in the area. Curious minds were busy asking questions for their projects, making it a fantastic […]
मध्यपुर ठिमी भक्तपुर शिक्षा- सीप र जीवन भोगाइसँग सम्बन्धित हुनुपर्दछ र शिक्षा- संस्कृति र मौलिक मान्यताहरू युग अनुसार रूपान्तरित एवं समावेशी हुनुपर्दछ भन्ने दृष्टिकोण लिएर अगाडि बढिरहेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८१ कार्तिक १४ गते विद्यालयका विभिन्न तहहरूका लागि मण्डला […]
We had an incredible time introducing pickleball to the enthusiastic Grade 6 and 7 students of Binayak Shiksha Niketan! This demo program and workshop gave students the perfect opportunity to learn about this exciting and rapidly growing sport. Event Highlights: • Students explored the basic rules […]
Students at Vinayak Shiksha Niketan recently participated in a hands-on learning experience, applying mathematical concepts of height and distance in a practical setting. Guided by the subject teacher, they used tools like clinometers and measuring tapes to calculate distance and heights of the school building
सकिमना पुन्ही हलिमली प्रतियोगिता 2081 सम्पन्न । सकिमना पुन्ही हलिमली प्रतियोगिता 2081 सम्पन्न । सकिमना पुन्ही हलिमली प्रतियोगिता 2081 सम्पन्न । सकिमना पुन्ही हलिमली प्रतियोगिता 2081 सम्पन्न । सकिमना पुन्ही हलिमली प्रतियोगिता 2081 सम्पन्न । सकिमना पुन्ही हलिमली प्रतियोगिता 2081 सम्पन्न । सकिमना पुन्ही हलिमली प्रतियोगिता […]
Children’s Day 2081 मध्यपुरका अग्रणी विद्यालय विनायक शिक्षा निकेतनले बाल दिवस २०८१ धुमधामसँग मनायो मध्यपुर ठिमीस्थित अग्रणी विद्यालय, विनायक शिक्षा निकेतनले यस वर्षको बाल दिवस २०८१ उल्लासमय वातावरणमा मनाएको छ। कार्यक्रममा कक्षा १ देखि १२ सम्म्मका उत्कृष्ट विद्यार्थीहरूलाई चयन गरी सम्मानित गरिएको थियो। बालबालिकाहरूले परम्परागत भेषभूषामा […]
Teej Special Program 2081 मध्यपुर ठिमी भक्तपुर संस्कृति हरेक देशको निधि हो, गौरव ,मान सम्मान र प्रतिष्ठा हो। संस्कृति बचे मात्र स्वाभिमान र पहिचान बाँच्न सक्छ भन्ने उद्देश्य बोकी मध्यपुर ठिमी भक्तपुरमा शिक्षा सभ्यता र संस्कृतिको त्रिवेणी बनी शिक्षाको उज्यालो ज्योति छरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा […]