यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अमृता गाेले बैकुण्ठ हरि श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजित भक्तपुर जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएकोमा निजलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन्छ ।

 

 

 

 

Categories:

Tags: