भक्तपुर हिसानको आयोजनामा भएको कविता प्रतियोगितामा यस विद्यालयका कक्षा १२ का छात्रा यशोदा खत्रीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।

Tags: