साहारा नेपालद्वारा आयोजित under 13 अन्तर्विद्यालय स्तरीय T-10 क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल खेल्दै म्यान अफ द म्याच हुन सफल विनायक शिक्षा निकेतनका छात्र रिहान भट्ट लगायत विजेता टिमका सदस्यहरुलाई हार्दिक बधाई

Tags: