हार्दिक बधाई
यस विद्यालयमा अध्ययनरत प्रतिभाशाली विद्यार्थीहरूलाई चाइनिज एम्बेसी स्कलरशिप अवार्ड अन्तर्गत नायरा प्रजापति कक्षा ६ ले नगद रु १ लाख, चार्बी बाडे कक्षा ७ ले नगद रु ५० हजार र निमा तामाङ कक्षा ७ ले नगद रु ५० हजार छात्रवृत्ति हासिल गर्न सफल हुनुभएकोमा विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गरिन्छ ।
विनायक शिक्षा निकेतन परिवार
मध्यपुर थिमि

Categories:

Tags: